मेनपावर कम्पनीले कानुनअनुसार सूचना प्रकाशित नगरी श्रमिक भर्ना गर्ने र पूर्वस्वीकृति नलिई विदेश पठाइ ठगी गरेको पाईएको छ ।विदेशी रोजगारदाताको माग अनुसार प्रतिस्पर्दाका आधार सीपयुक्त युवा छनोट गर्न राष्ट्रिय दैनिकमा सूचना प्रशाशित गर्नुपर्ने सोअनुसार नगरी चर्को सेवा शुल्क लिई युवा छनोट गरेका हुन् । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार श्रमिक भर्ना […]