स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गुरूङले नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्याललाई एक हजार एक सय ६९ मतले पछि पार्नु भएको छ । गुरुङले ४ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ भने एमालेकी अर्यालले […]