राष्ट्रियसभा निर्वाचनको अन्तर्घात छानबिन गर्न एमालेले दियो प्रदेश समितिलाई जिम्मा

१९ माघ, काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा अनुशासनहीनता र अन्तर्घात छानबिन गर्ने भएको छ । बुधबार बसेको सचिवालय समितिको बैठकले उक्त घटनाको छानबिन गरी कारबाहीको सिफारिस गर्न प्रदेश समितिलाई जिम्मा दिएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । गत माघ १२ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ […]