प्यालेष्टाइन र इजरायल सम्बन्धमा कुटनीतिक अबरोध नगरेको भनाइ, परिस्थितिलाई खुकुलो पार्न चीनको अमेरिकालाई आग्रह

एजेन्सी । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले हालै प्यालेष्टाइन र इजरायल समस्याबारे चर्चा गर्दै अमेरिकाले सुरक्षा परिषद्को सम्बद्ध कुटनीतिक गतिबिधिमा अवरोध नगरेको दाबी गरेका छन् ।