पर्सा : कोरोना संकटको समयमा पनि उपभोक्ता ठग्ने पर्साका ४ व्यापारिक फर्म दण्डित भएका छन्। ९ वटा व्यापारिक फर्मलाई दण्डजरिवाना गरेको ४ दिन बित्न नपाउँदै फेरि वीरगन्ज बजारका ४ व्यापारिक फर्म कारबाहीमा परेका हुन्। उनीहरुलाई जिल्लाको संयुक्त बजार अनुगमन टोलीले रंगेहात फेला पारेको थियो।
कोरोना संकटको महामारीमा मानिस...