इन्जिनियरहरुलाई सहरी विकास मन्त्रीको निर्देशन- पैसाका पछि नलाग्नुस्

काठमाडौं । सहरी विकास मन्त्री मेटमणि चौधरीले इन्जिनियरहरुलाई पैसाका पछि कहिल्यै नलाग्न निर्देशन दिएका छन् । लोकसेवाबाट सिफारिस भएर आएका ५९ जना इन्जिनियरहरुलाई मन्त्रालयमा आयोजिक बधाई तथा स्वागत कार्यक्रममा मन्त्री चौधरीले भने, ‘अब तपाईँहरुको निजी जीवनभन्दा फराकिलो स्पेस भएको छ । राज्यले पनि तपाईँहरुमाथि ठुलो लगानी र भरोसा गरेको छ । राज्यले दिएको जिम्मेवारीमा जवाफदेही […]

सम्बन्धित सामग्री

समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहिबार आयोजित एक कार्यक्रमविच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न […] The post समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काम नगर्ने ठेकेदारको सूची तयार पार्न सहरी विकास मन्त्रीको निर्देशन

६ वैशाख, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सम्भौता गरेर काम नगर्ने ठेकेदार कम्पनीको सूचि तयार गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालय र अन्र्तगत निकायहरुको दोस्रो चौमासिक प्रगति समिक्षा तथा …

युएन पार्कको अतिक्रमण हटाउन मन्त्रीको निर्देशन

सहरी विकास मन्त्री प्रभु साहले संयुक्त राष्ट्रसंघ (यु एन)पार्कको अतिक्रमित जग्गा खाली गराउन पार्क विकास समितिलाई निर्देशन दिएका छन्। सहरको सौन्दर्य बढाउनुपर्ने पार्कमा घर टहरा तथा कवाडी राखिएको भन्दै मन्त्रीले तत्काल हटाएर योजना बनाउन समितिलाई निर्देशन दिएका हुन्। काठमाडौं र ललितपुरको सीमानामा वागमतिको किनारामा पर्ने पार्कको जग्गा अतिक्रमण भएर निजी आवास, खेती तथा कवाडी थन्काइएको…