काठमाडौँ – सरकारले सन् २०३० सम्म संघीय संसदमा ४० प्रतिशत, प्रदेश सभामा ४२ प्रतिशत महिला प्रतिनिधित्व गराउने लक्ष्य राखेको छ। यस लक्ष्यमा सरकार प्रतिवद्ध रहेको बताउँछन् कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला। मंगलबार बसेकाे प्रतिनिधिसभामा बोल्दै मन्त्री शर्माले थपे,‘मलाई लाग्य यो लक्ष्यमा दलहरू पनि प्रतिवद्ध छन्।’ सांसद विन्दा पाण्डेले आगामी निर्वाचनमा प्रदेश र […]