लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित प्रदेश सांसद सुदर्शन बरालले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएपछि पदमा रहन नमिल्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका थापाले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलको पक्षमा मात्र ३८ जना सांसद रहेकोले पदमा नटाँसिएर स्वत मुख्यमन्त्रीको पद त्याग्नुपर्ने बताएका […]