RajdhaniDaily.com | काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । सरकारले -
१५ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार देखिएको छैन । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु …
काठमाडौं– सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ । सरकारले मुलुकको आर्थिक मेरुदण्डका रूपमा पर्यटन क्षेत्रलाई लिए पनि सङ्घीय राजधानीबाट मुलुकका विभिन्न पर्यटकीयस्थलका लागि छुट्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकले सास्ती व्यहोर्दै आएका छन् । काठमाडौँमा व्यवस्थित बसपार्क नहुँदा दैनिक हजारौँ आन्तरिक तथा […]
सञ्चालनमा रहेका ६ वटा वाणिज्य बैंकको नाफा चारदेखि ५५ प्रतिशतसम्म घटेको छ। चालु आर्थिक वर्ष आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउनदेखि पुससम्म) मा भने सञ्चालनमा रहेका ९ वटा वाणिज्य बैंकको नाफा १३ देखि ४७ प्रतिशतसम्म घटेको थियो र एक वाणिज्य बैंक नोक्सानमै गएको थियो।
१५ वैशाख, रोल्पा । २०७० वैशाख १९ गते रोल्पा नगरपालिका-१० धवाङ-धाङ्सी जन्मिएका सन्देश बुढामगरका दुवै हात चल्दैनन् । यो उनको जन्मजात समस्या हो ।
साधारण किसान परिवारका आमा-बुबा खेतीकिसानी र ज्यालामजदुरी गरेर घरखर्च चलाउँदै आएका छन् …