गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट

गुल्मीमा एक एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको  प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयका अनुसार एम्बुलेन्स चालकलाई रेसुंगा नगरपालिका– १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटपिट गरेको बताए ।चालक खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा उपचार गर्न ल्याएको छ ।  घटन

सम्बन्धित सामग्री

गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट, दुई जना पक्राउ

इस्मा गाउँपालिका–४ दोहली स्वास्थ्य चौकीमा कार्यरत एम्बुलेन्स चालक दानबहादुर पाण्डेयमाथि बुधबार राति कुटपिट भएको छ । कुटपिटको आरोपमा स्थानीय दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मीमा रोकिएन एम्बुलेन्स चालकमाथिको आक्रमण

इस्मा गाउँपालिका ४ दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक ३८ वर्षीय दान बहादुर पाण्डेयमाथि कुटपीट भएको छ । पाण्डेयलाई बिहीबार राती स्थानीय लिल बहादुर अछामीले निर्घात कुटपीट गरेका हुन् । गम्भीर घाइते...

गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट, आरोपी फरार

गुल्मी : गुल्मीमा एम्बुलेन्स चालकमाथि गएराति ९ बजे कुटपिट भएको छ।२८ वर्षीय लालबहादुर खत्रीमाथि रेसुंगा नगरपालिका-१ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले कुटेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।कुटपिटपछि बोहोरा फरार भएका र उनको खोजी भइरहेको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए। खत्रीको टाउकोमा गम्भीर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।खत्रीमाथि इस्मा गाउँपालिका-१ हस्तिचौरमा बोहोराले