म्याग्दी -म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग भिरझरामा मोटरबाटो खन्ने क्रममा झरेको पहिरोले डोजर र त्यसका अपरेटरलाई पुरेको छ। बेग र बाँसकोट जोड्ने रिङ रोड निर्माणका क्रममा शुक्रबार दिउँसो यो घटना भएको हो । ढुंगासहित झरेको पहिरोमा परेर डोजर पूरै पुरिएको छ भने चालक पनि त्यसमै फसेका छन् । मोटरबाटो खन्ने क्रममा माथिबाट एक्कासि माथिबाट पहिरो खस्दा […]
तेह्रथुम– सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको नजरमा सडकछेउको एउटा सुन्दर भवन पर्छ । रातो र सेतो रङ लगाइएको उक्त भवनमा खानेपानी र सोलार प्यानलको व्यवस्था छ । साढे तीन तले उक्त भवन बाहिरबाट हेर्दा पूर्ण देखिन्छ । तर, यो भवन पाँच वर्षदेखि बन्द अवस्थामा रहेको छ । यो भवन नापी कार्यालय तेह्रथुमको […]
१८ वैशाख, काठमाडौं । बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् ।
मृत …
RajdhaniDaily.com | काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारणसम्बन्धी निर्देशिका, २०८२ जारी गगरेकी छन् । उक्त -