Kathmandu. Indian External Affairs Minister S. Jaishankar has congratulated the newly appointed Foreign Minister, Narayan Prakash (N.P.) Saud. Jaishankar extended his best wishes on assuming office via social media.He wrote, ‘Heartfelt congratulations to Narayan Prakash Saud on assuming the office of Foreign Minister of Nepal. We look forward to working closely with him to further strengthen our traditional partnership.’...
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आफ्नो प्राथमिकता जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउनेमा रहने बताएकी छन्। पदबहालीपछि मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमा मात्रै उनीहरुले शत प्रतिशत काम गर्न सक्ने र जनताले उचित सेवा पाउने बताएकी हुन्।
The first cabinet meeting of the government led by Balen Shah has started. The meeting began at the Office of the Prime Minister and the Council of Ministers located in Singha Durbar.Shah, who took the oath of office and secrecy with President Ramchandra Paudel today, formed a 15-member cabinet today. ...
महान्यायाधिवक्ता सविता भण्डारीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा अलग हुने निर्णय गरेसँगै अब नयाँ महान्यायाधिवक्ता नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ । उच्च स्रोतका अनुसार भण्डारीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन् । उनको राजीनामाको कारण औपचारिक रूपमा सार्वजनिक नगरिए पनि पछिल्लो समय विभिन्न कानुनी निर्णयलाई लिएर उनीमाथि तीव्र आलोचना भइरहेको थियो […]