पाकिस्तानविरुद्ध भारतलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा भारत र पाकिस्तान भिड्दैछन् । पहिलो हाफको खेल सकिँदा भारत २-० ले अघि छ । दशरथ रंगशालामा जारी खेलको चौथो मिनेटमा नै पाकिस्तानले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । जुल्फिया नाजिरको पासमा नादिया खानले वन भर्सेस वनको अवस्थामा गोल गर्न […]

सम्बन्धित सामग्री

भारतलाई पहिलो हाफमा फराकिलो अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह ए को खेलमा भारत र माल्दिभ्स भिड्दैछन् । पहिलो हाफमा भारतले ३-० को अग्रता लिएको छ । खेलको छैटौं मिनेटमा नै भारतले अग्रता लिने अवसर पाएको थियो । गोलरक्षक तथा माल्दिभ्सकी कप्तान अमिनाथ लिजाले क्रस छुटाएपछि भारतकी प्रियंका देवी नाओरमको प्रहारलाई शहफा सिउथले गोललाइनबाट […]

भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा

रेसकोर्स रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन सरोज दर्लामीमगर, युनेस बुढाथोकी र सुवास बमले गोल गरे। खेलको २५ औं मिनेटमा ड्यानी मेइटीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम मिनेटमा सरोज दर्लामीमगरले गोल गर्दै नेपाललाई...

पाकिस्तानविरुद्ध पहिलो हाफमा भारतलाई  अग्रता

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भारतले अग्रता बनाएको छ ।  बुधबार भइरहेको खेलको पहिलो हाफ सकिँदा भारतले २–० गोलको अग्रता बनाएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले खेलको २१ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो ।  २३ औं मिनेटमा भारतका लागो ग्रेस दाम्बेले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन । आजको खेलमा जित निकाल्दै साविकको विजेता टोली भारत सुखद सुरुवात गर्ने योजनामा छ ।   यता पाकिस्तान पनि सहज जितको अपेक्षामा छ । समूह ए अन्तर्गत पहिलो खेलम

साफ यु-२० : नेपालविरुद्ध पहिलो हाफमा भारतलाई अग्रता

साफ यु-२० चाम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा जारी खेलको पहिलो हाफ सlsदा नेपाल १-० गोलले पछि परेको हो ।खेलको ३२औं मिनेटमा टाइसन सिंह लोङटोङबाङले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा स्थान पक्का गर्ने योजनामा छ । यता भारतलाई आज जित्नै पर्ने दबाब रहेको छ । यस्तै, आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । दुई खेलबाट ६ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । यस

टाइसनको गोलमा भारतलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू२० च्याम्पियन्सिप अन्तर्गत समूह चरणको तेस्रो खेलमा भारतले नेपालविरुद्ध सुरुवाती अग्रता लिएको छ । पहिलो हाफमा भारत १-० ले अघि छ । खेलको ३२ अ‍ौं मिनेटमा टाइसन सिंह लोइटङबमले भारतका लागि गोल गरेका हुन् । नेपालका गोलरक्षक इश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले गोल गरे । बायाँ विंगबाट आएको क्रस […]

नेपालविरुद्ध भारतको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० च्याम्पियन्सिपमा नेपालविरुद्ध आयोजक भारतले अग्रता लिएको छ । समूह चरणको तेस्रो खेलमा टाइसन सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । उनले ३२ औं मिनेटमा गोल गरेका थिए । क्रसमा आएको बललाई रोक्न गोलकिपर इश्वर गुरुङ असफल हुँदा त्यहि बललाई टाइसनले पोष्टको दिशा दिएका थिए ।आजको खेलमा नेपालले […]

दोस्रो हाफको सुरुवातमै भारतलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो । खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए […]

नेपालविरुद्ध भारतको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालविरुद्ध दोस्रो हाफमा अग्रता लिएको छ । सब्सिच्युट फारुक हाजी कासम चौधरीले ६२औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् । उनी दोस्रो हाफको शुरुमै मदान प्रवेश गरेका थिए । दोस्रो हाफको खेल जारी छ । ६६औं मिनेटमा तेज तामाङको प्रहार फ्रेम बाहिर परेपनि अन्जन विष्टले […]

नेपालविरुद्ध भारतलाई अग्रता

२० भदौ, काठमाडौं । मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनी ४६ औं मिनेटमा विपिन सिंहकाे स्थानमा मैदान प्रवेश गरेका थिए ।

भारतलाई हराउँदै न्युजिल्याण्ड बन्यो विश्व च्याम्पियन

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्टच्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले  कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भा