होनोररी कन्सुलर कोर्प्स नेपाल (एचसीसीएन) को नेतृत्व परिवर्तन भएको छ। संस्थाको डिन तथा निवर्तमान डिनका रूपमा जिम्मेवारी सम्हाल्दै आएका नेतृत्वले नयाँ डिन सुरज वैद्य र उनको टोलीलाई जिम्मेवारी हस्तान्तरण गरेका छन्। नेतृत्व हस्तान्तरणपछि निवर्तमान डिनले एचसीसीएनमा रहँदा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, विभिन्न देशका मानार्थ वाणिज्यदूत तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै आर्थिक कूटनीति, व्यापार, लगानी, पर्यटन […]
सुर्खेतमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि उपभोक्ता दैनिक जीवनमै प्रभावित भएका छन्। ग्यास लिन रातिदेखि लाइनमा बस्दा पनि सहज रूपमा सिलिन्डर नपाउने अवस्था बनेपछि उपभोक्ताले चुलो बाल्नसमेत समस्या भोग्न थालेका छन्। भेरी, राप्ती, मनकामना, रेडियन्टलगायत विभिन्न ब्रान्डका ग्यास सुर्खेतमा आपूर्ति हुने भए पनि पछिल्ला दिनमा पर्याप्त परिमाणमा ग्यास नआउँदा बजारमा अभाव देखिएको हो। स्थानीय […]