डाक्टर केसीको स्वास्थ्यमा केही सुधार हुँदै

काठमाडौं – नागरिक अभियन्ता डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डाक्टरले बताएका छन् ।  छाती धेरै दुखेपछि केसीलाई सोमबार बिहान त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्स्प्लाण्ट सेण्टरको क्रिटिकल केयर युनिट(सीसीयू)मा भर्ना गरिएको छ । उहाँको जाँच भइरहेको र अझै केही...

सम्बन्धित सामग्री

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो।

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार हुँदै

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । ओलीको अवस्था सुधारोन्मुख रहेको उहाँका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।  घरमै आराम गरिरहनुभएका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहनुभएको छ । भाइरल ज्वराे भएका कारण ओलीले सिटमाेल खाइरहनुभएकाे प्रेस संयाेजक बजगाईंले बताउनुभयाे ।  हिजो आइतवार अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहा...

कांग्रेस नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा राम्रो सुधार हुँदै गएको छ।...

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ। गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास पड्किएर गम्भीर घाइते भएपछि भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा फागुन ४ गतेदेखि उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो। उपचारको ३६औँ दिनसम्म आइपुग्दा हिजो भण्डारी अरुको…

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गएको छ।...

कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। मुम्बईस्थित नेशनल बर्न सेन्टरका चिकित्सकहरूले यस्तो जानकारी गराएका छन्।

वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौं– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ । पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ । एक वर्षअघि पनि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा […]

प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, २–३ दिनमा डिस्चार्ज गर्ने तयारी

६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत बुधबार स्वास्थ्यमा समस्या आएपछि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सिताको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार सीताको आइसीयूमा उपचार भइरहेको छ । ‘उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको छ […]

लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकहरुले बताएका छन्। एएनआईका अनुसार  मंगेश्करलाई चिकित्सकहरुले उच्च निगरानीमा राख्नुका साधै परिवारसँग समेत भेट्न दिइएका छैनन्। अझै १० देखि १२ दिन  उनलाई आईसियूमै राखिने अस्पतालले जनाएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण…

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। खनालको ज्वरो कम हुँदै गएको छ।