उपत्यका भित्रने माथि कडाई गरिदै, छिर्नुअघि नाकामा स्वास्थ्य जाँच
उपत्यका छिर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।कोरोना संक्रमणको दर बढिरहेका बेला ज्वरो देखिएका व्यक्तिले पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो ।