नेपालका थप आयोजनाका बिजुलीलाई भारतमा बजार

२१ चैत, काठमाडौं । नेपालका थप जलविद्युत् आयोजनाको बिजुली केही दिनभित्रै भारतमा बिक्री हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी भएको ऊर्जा सहकार्यसम्बन्धी ६ बुँदे संयुक्त घोषणाअनुसार नेपालका थप जल विद्युत् आयोजनाले आफ्नो उत्पादन भारत निर्यातको अनुमति पाउने भएका हुन् । भारतले नेपालका आयोजनाहरुलाई आफ्नो प्रतिस्पर्धी बजारमा विद्युत् बेच्न अनुमति दिन […]