काठमाडाैं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले समावेशीकरणसँगै क्षमता विकासका कार्यक्रमलाई अगाडि बढाउनका लागि अग्रसरता लिनुभएको छ । निजामती सेवालगायतका सार्वजनिक सेवा प्रवेशका लागि प्रतिस्पधार्मक क्षमता वृद्धि गर्न लोकसेवा आयोग तयारी कक्षालगायत क्षमता विकासका कार्यक्रम अगाडि बढाउन मन्त्री मोदीले मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो । मन्त्री मोदीको निर्णयानुसार क्षमता विकासका कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले […]