नेपाल आइस पिल्स्नर बियर बजारमा

काठमाडौं (अस) । चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर भित्र्याएको छ । नेपाल आइस ब्रान्डअन्तर्गत पिल्स्नर बियर उत्पादन गरिएको कम्पनीले बताएको छ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक स्वादमा रहेको कम्पनीले जनाएको छ । नेपाल आइस पिल्स्नर उपभोक्ता रोजाइमा पर्ने विश्वास कम्पनीको छ । कम्पनीले यो बियर ६५० मिलि प्रतिबोतल उपभोक्ता मूल्य ३४० र ३३० मिलि प्रतिबोतल उपभोक्ता मूल्य १७५ रुपैयाँ तोकेको छ ।

सम्बन्धित सामग्री

सीजीले ल्यायो बियर

चौधरी ग्रुपअन्तर्गतको सी.जी. ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आईस’ ब्रान्डअन्र्तगत पिल्स्नर बियर उत्पादन गरेको हो । बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको सीजी ब्रुअरीले जनाएको छ । समय अनुकूल आप्mना बियर पारखीहरूका लागि फरक तथा उत्कृष्ट स्वादमा उत्पादन गर्दै आएको […]

सीजी ब्रुअरीको नेपाल आइस पिल्स्नर बियर बजारमा

चौधरी ग्रुपअन्तर्गतको सीजी ब्रुअरीले नेपाल आइस पिल्स्नर बियर नेपाली बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्राण्डअन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएको छ । बजारमा उपलब्ध अन्य पिल्स्नर बियर भन्दा यो फरक तथा उत्कृष्ट स्वादमा रहेको कम्पनीको दावी छ । सीजी ब्रुअरीले समयअनुकुल आप्mना बियर पारखीका लागि फरक तथा उत्कृष्ट स्वादमा बियर उत्पादन […]

सिजी ब्रुअरीद्वारा नेपाल आइस पिल्स्नर बियर सार्वजनिक

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ।

सिजी ब्रुअरीद्वारा नेपाल आइस पिल्स्नर बियर सार्वजनिक

चौधरी ग्रुपअन्तर्गत सिजी ब्रुअरीले नेपाली बजारमा नेपाल आइस पिल्स्नर बियर ल्याएको छ।