‘सीमा नाकामा कडाइ नगरिए कर्णालीमा भयावह स्थिति आउन सक्छ’

१४ माघ, सुर्खेत । कर्णालीमा कोरोना महामारीको पहिलोभन्दा दोस्रो लहर भयावह बन्यो । अक्सिजन तथा अस्पतालमा बेड नपाएर धेरै नागरिकले ज्यान गुमाए । अवस्था यतिसम्म भयावह रह्यो कि प्रदेशकै ठूलो कोभिड विशेष अस्पताल (प्रदेश अस्पताल)ले थप बिरामी भर्ना लिन नसक्नेसम्मको स्थिति आयो । अहिले ओमिक्रोन भेरियन्ट आएसँगै तेस्रो लहर शुरु भएको छ । तर स्वास्थ्य […]