काठमाडौं, चैत १६ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। सन् २०२१ को जुलाइ १० मा काम सक्नेगरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसिईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना महामारी फैलियो। तर पनि चिनियाँ कम्पनीले निर्माणलाई गति दिइरह्यो। अहिलेसम्म […]