भालुको आक्रमणमा परी सोलुखुम्बुमा एक चौँरीपालक कृषक घाइते भएका छन् । जिल्लाको लिखुपिके गाउँपालिका– १ गोलीका जाङ्बु शेर्पालाई बुधबार बिहान भालुले आक्रमण गरेको हो ।
बर्दियामा बाघको आक्रमणबाट मधुवन नगरपालिका– ३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारलाई जंगलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको हो ।