माओवादीको घोषणा : न्यायाधीशको इमान्दारिता छानबिन गरेर पुनर्नियुक्ति गर्ने

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले हाल बहाल रहेका न्यायाधीशहरुको कार्यसम्पादन क्षमता, दक्षता र इमान्दारिता छानबिन गरेर पुनर्नियुक्ति गर्ने घोषणा गरेको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा न्यायपालिका पुनर्संरचनाका ३ वटा विषय राखिएको छ । जसमध्ये पहिलोमा भनिएको छ, ‘हाल बहाल रहेका सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको कार्यसम्पादन क्षमता, दक्षता र इमान्दारिता […]