राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।
कक्षा ११ को परीक्षा भने सम्बन्धित स्कुलले नै पाउने व्यवस्था गरिएको छ । सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गरेको छ