विश्वको सबैभन्दा पुरानो सहरहरूमध्ये एक मानिने काठमाडौँ, महत्वपूर्ण पर्यटकीय, धार्मिक, सांस्कृतिक सम्पदा रहेको स्थान हो । नेपालको अर्थतन्त्रको केन्द्रविन्दुको रूपमा रहेको छ काठमाडौँ सहर । २०७८ को जनगणनाअनुसार यहाँ करिब ३१ लाख मानिस बसोबास गर्छन् ।
करिब ३१ लाख मानिस बसोबास गर्ने काठमाडौँको ट्राफिक व्यवस्था हेर्ने हो...