तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोङ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान गरेका छन् ।नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनपछि स्थायी रूपमा बसोबास गर्ने यो दोस्रो अन्तरिक्ष चौकी हुनेछ, जसबाट चीनलाई सन् २०११ मा हटाइएको थियो । नयाँ टोली छ महिनासम्म स्टेसनमा बस्नेछ ।६ वटा अन्तरिक्ष यात्रीहरू राख्नको लागि स्टेशनको क्षमता परीक्षण गर्न त्यहाँ एक हप्ता लामो हस्तान्तरण अवधि हुनेछ । नयाँ चालक दल मंगलबार उत्तर–पश्चिम चीनको