डिसहोमकाे 'डिलर दाइकाे डिस्काउन्ट' अफर २९ माघसम्म

डिसहोमले २ फागुन २०७६ देखि सञ्चालनमा ल्याएकाे 'डिलर दाइकाे डिस्काउन्ट' नामक अफर अब केही दिन मात्र सञ्चालनमा रहने भएकाे छ । डिसहोमले उक्त अफर अब यही २९ माघसम्म मात्र लागू हुने जनाएकाे छ