इलाम । इलामको थुम्केरानी क्षेत्रमा वन विनाश रोकथाम गरी स्थानीयको जिविकोपार्जनमा सघाउ पुर्याउने उद्देश्यले सामुदायिक वन दिगो विकास कार्यक्रम सञ्चालन गरिएको छ । बढ्दो वन विनाशलाई रोकथाम गर्न इलामको थुम्केरानी क्षेत्रमा रहेको तीनवटा सामुदायिक वनमा कार्यक्रम सञ्चालन गरिएको हो । नामसालिङ सामुदायिक विकास केन्द्रले स्थानीय थुम्केरानी, कागे र प्याङपाताल सामुदायिक वन क्षेत्रमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको […]