काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्णय अनुसार विभिन्न क्षेत्रगत जिम्मेवारी समेटिने गरी सदस्य नियुक्त गरिएको हो। मन्त्रालयका अनुसार प्राधिकरणको लेखा तथा लेखा परीक्षण क्षेत्रतर्फ क्षेत्र गोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठलाई सदस्य पदमा […]
Kathmandu. A writ petition has been filed in the Supreme Court against the appointment of Maheshwar Bhakta Shrestha as the executive chairman of Nepal Airlines Corporation (Nepal Airlines).Upendra Bahadur Karki, who is also a member of the corporation's board of directors, filed the writ in the Supreme Court on Thursday, claiming that the government illegally appointed the executive chairman by violating prevailing laws and criteria. Petitioner Karki has demanded that the appointment be nullified by making the Office of the Prime Minister and Council of Ministers, the Ministry of Culture, Tourism and Civil Aviation, and the newly appointed Executive Chairman Maheshwar...
३२ असार, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायली सरकार र त्यहाँको समाजभित्र इरानसँगको युद्धलाई विनाकारण लम्ब्याउन चाहने मानिसहरू रहेको दाबी गरेका छन् । उनका अनुसार, ती तत्वहरूले अमेरिकी नीति र जनमतलाई प्रभावित पार्ने कोसिस …
काठमाडौँ। न्यायपरिषद्ले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्न सरकारसमक्ष सिफारिस गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा गर्ने निर्णयसँगै विभिन्न न्यायिक निकायका नेतृत्व परिवर्तनका लागि सरकारलाई परामर्श दिएको हो। हाल विशेष अदालतको अध्यक्षको जिम्मेवारीमा रहेका न्यायाधीश सुदर्शनदेव भट्टको स्थानमा आचार्यलाई नियुक्त गर्न सिफारिस गरिएको हो। […]