काठमाडौंमा जलाइयो राजेन्द्र महतोको पुत्ला

नेकपा एमालेको माधव कुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले शनिबार उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएको विरोधमा विद्यार्थीहरुले शनिबार राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गर्दै महतोको पुत्ला दहन गरेका हुन् । सो क्रममा विद्यार्थी नेता सुदेश पराजुलीसहित आरती लामा,  , महेश श्रेष्ठ,  मेघनाथ चापागाईं, अशोक थापा,  तपेन्द्र शाही, अमर पुन, लक्ष्मी क्षेत्री, हर्क बम, आकाश खनाल पक्राउ परेका छन् । यस्तै  युवा संघका नेता मान ब बुढा प...

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री महतोकाे पुतला दहन (फोटो फिचर)

काठमाडाैं : नवनियुक्त उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतो पुत्ला दहन गरिएकाे छ। नेकपा एमाले माधव नेपाल समूहकाे अनेरास्ववियुले शनिबार बेलुकी नयाँ बानेश्वरमा पुत्ला दहन गरेकाे हाे।महताेले मन्त्री नियुक्त हुनासाथ देश टुक्राउने अभिव्यक्ति दिएकाे भन्दै पुत्ला दहन गरिएकाे हाे। उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका थिए। पुतला दहनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरिएकाे थियाे। पुत्ला दहन गर्ने आरती लामा, सुरेश पराजुलीसहिका&nb