एमसीसी पारित गरेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने उद्घोष गरेका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।उनले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गरे। उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहे पनि […]