श्रीलङ्कामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण

एजेन्सी- श्रीलंकामा नोभेम्बर महिनामा मात्रै चार हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको  छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार समाचारहरू सम्प्रेषण गरिरहेका समय श्रीलङ्काका स्वास्थ्य विज्ञहरूले डेङ्गुको प्रकोपबारे चेतावनी पनि दिएका छन् । सरकारी तथ्याङ्कअनुसार नोभेम्बर महिनामा जम्मा ४,५६१ डेङ्गु भाइरस सङ्क्रमण भएको देखिएको छ । यो गत २० महिनामा सबैभन्दा बढी थियो । राष्ट्रिय डेङ्गु नियन्त्रण […]