अफगानिस्तानलाई २० करोड युआन सहयोग दिने चीनको घोषणा

२४ भदौ, काठमाडौं । चीनले अफगानिस्तानलाई २० करोड चिनियाँ युआनबराबरको सहयोग दिने घोषणा गरेको छ । जसमा खाद्यान्न आपूर्ति र कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप पनि सामेल छ । चीनले यसअघि नै अफगानिस्तानमा हालै बनेको तालिबानको सरकारसँग काम गर्न इच्छुक रहेको बताइसकेको छ । चीनले अफगानिस्तानको नयाँ अन्तरिक सरकारको गठन कानुन–व्यवस्था कायम राख्नका लागि आवश्यक […]