जल पर्यटनको उजागर गर्न बागमतीमा जलयात्रा

काठमाडौँ- बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।          नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डो...

सम्बन्धित सामग्री

बागमतीको पानीमा डुंगा सरर… [तस्वीरमा हेर्नुस् बागमतीमा जलयात्रा]

बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ । नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिवार कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।  तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

तस्विरमा थापाथलीदेखि सुन्दरीघाटसम्मको जलयात्रा (फोटोफिचर)

काठमाडौं, भदौ ४ । उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यले नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले शनिबार बागमतीमा जलयात्रा कार्यक्रमको आयोजना गरिएको छ । राजधानीको थापाथलीदेखि सुन्दरीघाटसम्म आयोजना गरिएको जलयात्रामा शहरी विकास मन्त्री मेटमणि चौधरी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न धर्म सम्प्रदायका धर्मगुरु, वातावरणविद, समाजसेवी, पत्रकार लगायत सरोकारवाला विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीता रहेको थियो । बागमती […]