अन्तर्वार्ता: 'विचारको कुरा गरेबापत म जहिल्यै अपमानित भएँ, अब कैदबाट मुक्त भएको छु' [भिडियो]

चुनावको सम्मुख नेता घनश्याम भुसालले साढे चार दशक राजनीति गरेको दल नेकपा एमाले परित्याग गरेका छन् । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन शैलीको आलोचना गर्दै आएका भुसालले शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।