१ असार, काठमाडौं । काठमाडौं उपत्यकासहित सो आसपासका जिल्लामा गएराति भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासमा मेघ गर्जनसहित भारी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले गएराति साढे १ बजे सूचना जारी गरी पछिल्लो चार घण्टा काठमाडौं उपत्यका, काभे्रपलाञ्चोक, मकवानपुर, सिन्धुली, गोरखा र आसपास […]