द्रुतमार्ग निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुई चिनियाँको मृत्यु, चार घाइते
मकवानपुरको बकैयामा तराईलाई काठमाडौँ जोड्ने द्रुतमार्ग निर्माण गर्ने क्रममा लोडर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।