सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं, साउन ३० । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो। आगामी निर्वाचनमा सिट बाँडफाँडका लागि गठित कार्यदलले अझै पनि सहमति जुटाउन सकेको छैन्। गएको गएको बिहीबार बसेको बैठकमा २०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको […]