काठमाडौँ । वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले पटक-पटक नयाँ संविधान लेख्ने परिपाटी अन्त्य गरी विद्यमान संविधानलाई नै संशोधन र परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। संविधान दिवसको सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता केसीले नयाँ संविधान बनाउनेतिर नलागी अहिलेकै संविधानलाई आत्मसात् गर्दै सत्ता सञ्चालन गर्नुपर्नेमा जोड दिए। नेपालमा संविधान फेरिरहने प्रवृत्तिमाथि […]