ट्रम्पको पुनरागमनपछि अमेरिकाबाट २,००० भन्दा बढी शंकास्पद आतंकवादी डिपोर्ट

अमेरिकामा सेप्टेम्बर ११ (९/११) को आतंकवादी हमलाको २५औँ वार्षिक स्मृति दिवसको पूर्वसन्ध्यामा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले ठूलो तथ्यांक सार्वजनिक गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा कार्यभार सम्हालेयता अमेरिकी आइसले २ हजारभन्दा बढी ज्ञात वा शंकास्पद आतंकवादीहरूलाई देश निकाला गरेको होमल्यान्ड सेक्युरिटीले जनाएको छ। डीएचएसका अनुसार, जनवरी २०, २०२५ देखि सेप्टेम्बर ९, २०२६ को […]