प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मालाई दुई लाख रुपैयाँ धरौटीमा छोड्न पर्सा जिल्ला अदालतले आदेश दिएको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश देवीकुमारी चौधरीको एकल इजालसले शर्मालाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । शर्मा सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत हुन् । उनीविरुद्ध परेको मुद्दामा अदालतले थुनामा राख्न आवश्यक […]