महोत्तरीमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक-खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।