नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्म ज्योति ग्रुप) ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘यो दशैं, आशाको सुरुवात’ योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत नयाँ होण्डा बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनमार्फत १ लाख रुपैयाँसम्म नगद जित्ने अवसर पाउनेछन्। योजनाअन्तर्गत ‘सहयोगको संकल्प’ पहलसमेत समावेश […]