पहिरोले बन्चरेडाँडा जाने सडक अवरुद्ध, फोहोर बोकेका गाडी बिच बाटोमै रोकिए

पहिरो खसेर बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको फोहोर बोकेका गाडीहरू बिच बाटोमै रोकिएका छन् ।