पर्सामा क्षतिको विवरण संकलन हुँदै, नेपाल टेलिकमको तीन करोड बराबरको नोक्सानी

गत हप्ताको आन्दोलनबाट बीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम बीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट तीन करोड बराबरको क्षति भएको छ।