३१ असार, काठमाडौं । मिचेल स्टार्कको ६ विकेट तथा स्कट बोल्यान्डको ह्याट्रिकमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई २७ रनमै अलआउट गर्दै ३ खेलको शृंखला क्लिनस्वीप गरेको छ।
अस्ट्रेलियाले जमैकाको सबिना पार्कमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजलाई १७६ रनले हराउँदै …