बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी ब्रान्ड नाम दुरुपयोग गरी सञ्चालन भइरहेका नक्कली तथा अनधिकृत डिजिटल पेज र वेबसाइटहरूविरुद्ध कडा कदम चाल्ने भएको छ। कम्पनीले यस विषयमा सार्वजनिक सूचना जारी गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक कानुनी तथा नियामक प्रक्रिया अघि बढाइसकेको जनाएको छ। साइमेक्स इंकका अनुसार हाल केही अनधिकृत डिजिटल […]