उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ? चाहिन्छ यी १० किसिमका कागजात

४ माघ, काठमाडौं । प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको मनोनयन दर्ता पर्सि (मंगलबार) हुँदैछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १० किसिमका कागजात संलग्न गर्नुपर्ने हुन्छ । उम्मेदवारी दर्ताको लागि यही माघ २ …