काठमाडौं। आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार सन् २०२६ जनवरी ११ तारिख। माघ कृष्ण पक्षको नवमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष: आज आत्मविश्वास बढ्ने दिन छ। काममा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। […]