टिङटिङले सार्वजनिक गर्यो ४ एआई प्रडक्ट

एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङले ४ वटा नयाँ एआई प्रडक्ट सार्वजनिक गर्दै नेपाली प्रविधि क्षेत्रमा नयाँ फड्को मारेको छ। कम्पनीले ‘टिङटिङ नेक्स्ट’ नामक भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट्स सार्वजनिक गरेको हो। कम्पनीका अनुसार नेपालमै पहिलोपटक यस स्तरका एआई प्रडक्ट लन्च गरिएको हो, जसले नेपाली प्रविधि उद्योगका लागि […]